विदेशमा चुम्लुङले नयाँ बर्ष मनायो - Sainokhabar
  • शनिबार, असोज ०९, २०७८

विदेशमा चुम्लुङले नयाँ बर्ष मनायो


साइनो समचारदाता
साइप्रस । किरात याक्थुङ चुम्लुङ साइप्रसले मौलिक पर्व कक्फेक्वा तङ्नाम–५०७९ आइतबार मनाएको छ ।

१ गतेदेखि मौलिक सम्बत् कुसङ येले तङ्बे ५०७९ सुरु भएकाले शुभकामना आदानप्रदान गर्दै मनाएको हो । किरात याक्थुङ चुम्लुङ साइप्रसका अध्यक्ष तेजबहादुर सिगु (सबिन) को अध्यक्षतामा भएको कार्यक्रम ‘चासोक तङ्नाम ५०७८’ कार्यक्रमको समीक्षा गर्दै नेपालीहरुको कक्फेवा तङ्नाम (माघे सक्रान्ति) २०७५ तथा किरात यले सम्बत् ५०७९ उत्सव स्वरुप शुभकामना आदानप्रदान गर्दै मनाएको चुम्लुङकी महासचिव तारा लिम्बुले बताइन् ।

सम्बन्धित खवर