ग्याँस वाईल्डिङको ड्रम पड्किएर १ को मृत्यु - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

ग्याँस वाईल्डिङको ड्रम पड्किएर १ को मृत्यु

साइनो समचारदाता
बेलबारी । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको छ ।
मंगलबार बिहान ८.५० बजेको समयमा सोही स्थानमा रहेको बस्नेत गृलमा काम गर्दै आईरहेका सोही स्थान बस्ने बर्ष ३७ को मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । वेल्डिङको ड्रम पड्किएर शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित खवर