मञ्चको प्रथम जिल्ला अबिधेशन - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

मञ्चको प्रथम जिल्ला अबिधेशन


साइनो समचारदाता
दमक । याक्थुङ युवा मञ्च झापाको पहिलो अबिधेशनले प्रेम सेर्माको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा मिरा लिम्बु, सचिवमा देवी निङ्लेखु, सहसचिवमा सन्त शेर्मा र कोषाध्यक्षमा दिपा थलङ छन् । शनिवार दमक झापामा भएको अबिधेशनले शिव कुमार योङ्या संयोजक र वनेम विक्रम फागो सहसंयोजकसहितको सल्लाहकार समिति पनि बनाएको छ । अबिधेशनको अवसरमा मञ्चले बाल गायक मनिष लिम्बुलाई सम्मान गरेको छ ।

सम्बन्धित खवर