जुनियर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

जुनियर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने

साइनो समचारदाता
पथरी । नगर खेलकुद् विकास समिति पथरी शनिश्चरे ४ नम्बर वडा समिति मोरङले जुनियर जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ ।
माघ ५ गतेदेखि स्थानीय भागीरथ माविको खैल मैदानमा हुने प्रतियोगितामा ११ टिमले सहभागीता जनाउने आयोजकले बताएको छ । २०–२५ केजी, ३०–३५ केजी, ३५–४० केजी, र ४०–४५ केजी खेलाडी तौल समूहमा हुने प्रतियोगितामा पथरी, सुन्दरहरौचा, विराटनगर, बेलबारी र रंगेलीका खेलाडीहरुको स्पर्धा हुनेछ । प्रतियोगितामा १ लाख ५ हजारको खर्चमा हुने राज तिर्वा (विश्वकर्मा)ले बताएका छन् ।

सम्बन्धित खवर