१२ जनालाई सल्लाहकारमा मनोनयन - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

१२ जनालाई सल्लाहकारमा मनोनयन


साइनो समचारदाता
धरान । किरात याक्थुङ चुम्लुङ प्रदेश समितिले १२ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । मंगलबार धरान सुनसरीमा बसेको दोस्रो पूर्ण बैठकले त्रिबर्षिय नीति तथा कार्यक्रम पारित गर्दै सल्लाहकारहरुमा समितिमा मनोनयन गरेको हो ।
समितिले प्राज्ञ हरिचन्द्र लावती (पान्थर), राजेन्द्र कुमार जबेगु (पान्थर), दिलेन्द्र कुरुम्बाङ (पान्थर), मोहनसिंह थेबे (इलाम), हरि चोङ्बाङ (झापा), राधा सुब्बा –झापा), श्याम थाम्देन (तेह्रथुम), लीला सुब्बा (धनकुटा), डा.मोहन तुम्बाहाङ (सुनसरी), चन्द्र सम्बाहाङ्फे (सुनसरी), अग्नि पन्धाक (सुनसरी), र दिलिप पयाङगु (सुनसरी) सल्लाहकारमा मनोनयन गरेको हो ।

सम्बन्धित खवर