छ संस्थालाई सम्मान - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

छ संस्थालाई सम्मान


साइनो समचारदाता
इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) ६ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको छ ।
फोनिज प्रदेशका तर्फबाट माङसेबुङ गाउँपालिका, माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई, रेडियो माङसेबुङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो माङसेबुङ, फोनिज इलाम जिल्ला शाखा र आङबुहाङ अवोध अविरलाई सम्मान गरिएको हो । उनीहरुलाई फोनिज संघीय कार्यसमिति सचिव कमन देवान र प्रदेश १ का इन्चार्ज दिपीन राईले सम्मानपत्र सहित सम्मान गरेका थिए ।

सम्बन्धित खवर