नगरस्तरीय महिला फुटबल प्रतियोगिता आजदेखि - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

नगरस्तरीय महिला फुटबल प्रतियोगिता आजदेखि

साइनो समचारदाता
पथरी । दुई बिध्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा नगरस्तरीय महिला फुटबल प्रतियोगिता आजदेखि सुरु हुदैछ ।


पुष १४ देखि १८ गतेसम्म हुने प्रतियोगिताको विजताले नगद ३० हजार र उपविजेताले १५ हजारका साथ मेडल ट्रफी प्रमाण पत्र प्राप्त गर्ने छन । प्रतियोगितामा पूर्वी मोरङमा भएका ६ वटा नगरपालिका पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, कानेपोखरी, बेलबारी र सुन्दरहरैचा नगरपालिकाका महिला खेलाडीले भाग लिने खेल संयोजक तथा पथरी बहुमुखी क्याम्पसकी स्ववियु उप सभापति निता कुलुङ राईले बताइन् ।

सम्बन्धित खवर