बालबालिकालाई कपडा - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

बालबालिकालाई कपडा

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे ९ स्थित सीताछधारे सामुदायिक वन उपभोक्ता समूहले गरिवी न्यूनिनकरण कार्यक्रम अन्तर्गत आदर्शसीता आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । ९ नम्वर वडाध्यक्ष भानुभक्त राई, वन समूह अध्यक्ष शान्तिराम खड्का सहितले सो विद्यालयका सवै ४७ जना विद्यार्थीलाई जुत्ता, मोजा, स्वेटर वितरण गरेका छन् । शिक्षक अभिभावक संघका अध्यक्ष शान्तिला खड्काले विपन्न समुदायका वालवालिकालाई न्यानो कपडा वितरणले राहत पुगेको वताए ।

सम्बन्धित खवर