बन्यो ‘म त सानी...’ - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

बन्यो ‘म त सानी…’

साइनो समचारदाता
पथरी । भाइरल चर्चित बाल प्रतिभा माङ्गेना कुरुम्बाङको ‘म त सानी…’बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।


बुढासुब्बा डिजिटल प्रालिको युट्युबको च्यानलबाट सार्वजनिक गीतको निर्देशन वनेम विक्रम फागोले गरेका छन् । ४ मिनेट १९ मिनेटको भिडियोमा गायिका माङ्गेना आफैले अभिनय गरेकी छिन् । आन्छुमे नसानको शब्द, नरेश लिङ्देनको संगीतमा तयार भएको गीतको भिडियो भुपेन्द्र तुम्बाहाङ्फेले खिचेका छन् ।

सम्बन्धित खवर