खत्रक्पामा शान्ति मकर मेला - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

खत्रक्पामा शान्ति मकर मेला

साइनो समचारदाता
इलाम । रास्ट्रिय बिभुति फाल्गुनन्द लिङ्देनले ज्ञान प्राप्त गरेको ऐतिहासिक स्थान खत्रक्पामा मेला लाग्ने भएको छ ।
इलामको माङसेबुङ गाउँपालिका, देउमाइ नगरपालिका र माइ नगरपालिकाको संगमस्थल खत्रक्पामा आगामी माघ १ गते मेला लाग्ने भएको हो । खत्रक्पामा वर्तमान किरात धर्म गुरु मुहिङगुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ्ले पनि ज्ञान प्राप्त गरेका थिए । माघे सक्रान्ती शान्ति मकर मेला लाग्ने भएकोले सम्पूर्ण महानुभाबहरुमा उपस्थितिको मुल समारोह समितिले आग्रह गरेको छ । मेलाको उदघाट्न मूख्य मन्त्री शेरधन राई र किरात धर्म गुरु सेइङ्ले गर्ने जनाइएको छ ।

सम्बन्धित खवर