‘सोल्टिनी हजुर...’ लाई भिडियोमा देखिने - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

‘सोल्टिनी हजुर…’ लाई भिडियोमा देखिने

साइनो समचारदाता
पथरी । इक्साहाङ चेम्जोङको शब्द÷संगीत, गायक कुशल थलङद्वारा स्वरबद्ध ‘सोल्टिनी हजुर…’ बोलको गीत भिडियोमा देखिने भएको छ । सागर केरुङको निर्देशनमा बन्ने म्युजिक भिडियोमा मधु केरुङ र पन्ना आङ्बोले मोडलिङ गरेका छन् । तिलक रिजालको छायाङ्कन, सोम मगरातीको श्रृङ्गार र छथरे ढाका उद्योग धरानको भेषभूषा रहेको म्यूजिक भिडियो एक लाख ५० हजार लागतमा तयार हुने निर्मात्री चन्द्रकला साँबाले बताइन् ।
तेह्रथुमको बशन्तपुर, चो?लुङ पार्क, धनकुटास्थित तमोर नदी, भेडेटार र धरानको बिजयपुरमा छायाङ्कन गरिएको छ ।

सम्बन्धित खवर