सिरेङ चङवाङको अन्तराष्ट्रिय सम्मेलन - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

सिरेङ चङवाङको अन्तराष्ट्रिय सम्मेलन


साइनो समचारदाता
धरान । दोश्रो सिरेङ चङबाङ राष्ट्रिय÷अन्तराष्ट्रिय सम्मेलनले गजेन्द्र सिरेङ चङबाङको संयोजकत्वमा पच्चीस सदस्यीय सिरेङ चङवाङ अन्तराष्ट्रिय महासंघ तदर्थ समिति गंठन गरिएको छ ।
धरानमा भएको सम्मेलनले सहसंयोजकत्रयमा तेज कुमार सिरेङ चङवाङ(काठमाडौ), प्रेम प्रसाद सिरेङ चङबाङ (मोरङ), मेघराज सिरेङ चङबाङ (ताप्लेजुङ), महासचिवमा सुर्यमान सिरेङ चङवाङ(उर्लाबारी) सचिवहरुमा तिल प्रसाद सिरेङ चङवाङ(काठमाडौ), सन्तोष सिरेङ चङबाङ (पथरी), सन्तोष सिरेङ चङबाङ(धरान), चन्द्र बहादुर सिरेङ चङबाङ(पथरी), कोषाध्यषमा बल बहादुर सिरेङ चङबाङ(इटहरी) हरेका छन् । सह कोषाध्यषद्वयमा योगेन्द्र सिरेङ चङबाङ(धरान), तारा सिरेङ चङवाङ(काठमाडौ)र सदस्यहरुमा चन्द्र प्रकाश सिरेङ चङबाङ(सुनसरी), मन बहादुर सिरेङ चङबाङ(सुनसरी), दुर्गा कुमार सिरेङ चङबाङ (काठमाडौ), सोनु सिरेङ चङबाङ(झापा), मदन सिरेङ चङबाङ(भापा), मनोज सिरेङ चङबाङ(झापा), नन्द कुमार सिरेङ चङवाङ(ताप्लेजुङ), बिजय प्रकाश सिरेङ चङबाङ(ताप्लेजुङ), लेक कमल सिरेङ चङबाङ(दार्जिलिङ), प्रेम सिरेङ चङबाङ(दार्जिलिङ), थनाहाङ सिरेङ चङबाङ(तरहरा), समिल सिरेङ चङबाङ(पाचँथर) पर्शुराम सिरेङ चङबाङ(मोरङ) छन् । महासंघ अन्तरगत १२ सदस्यीय सल्लाहकार समिति भिम राज सिरेङ चङबाङको नेत्रित्वमा तदर्थ सल्लाहकार समिति पनि गठन गरिएको छ। सल्लाहकार समितिमा याम कुमार सिरेङ चङबाङ (इटहरी), गणेश बहादुर सिरेङ चङबाङ (ताप्लेजुङ), अशोक सिरेङ चङबाङ (काठमाडौ), बिनोद सिरेङ चङबाङ (भक्तपुर), अगेन्द्र सिरेङ चङबाङ (सुनसरी) सर्न सिरेङ चङबाङ (ताप्लेजुङ), रनध्वोज सिरेङ चङवाङ (मोरङ), केवल सिरेङ चङबाङ (धरान), भिम सिरेङ चङबाङ (धरान), खगेन्द्र सिरेङ चङबाङ (धरान), चेतना सिरेङ चङबाङ (धरान) रहेका छन्।
प्रदेश नं १ का प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङको प्रमुख आथित्यमा सम्मेलन भएको थियो ।

सम्बन्धित खवर