पञ्चायनको अभिभावक भेला - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

पञ्चायनको अभिभावक भेला

साइनो समचारदाता
पथरी । पञ्चायत मावि पथरी शनिश्चरे १ मोरङको व्यवस्थापन समिति शनिवार गठन भएको छ ।
अभिभावकको भेलाले आइतकुमारी राई (तुम्बापो), खगेन्द्र नेपाल, सरिता शिवा र तेजेन्द्रप्रकाश राजभण्डारी सदस्यमा चयन गरेको छ । अभिभावक संघको अध्यक्षमा भने चण्डीप्रसाद राई सर्वसम्मत चयन गरिएको छ ।

सम्बन्धित खवर