पहिलो ‘भ्वाइस अफ नेपाल’को घोषणा (भिडियोसहित) - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

पहिलो ‘भ्वाइस अफ नेपाल’को घोषणा (भिडियोसहित)

साइनो समचारदाता
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ले पहिलो ‘द भ्वाईस अफ नेपाल’ शुक्रबार पाएको छ । सर्वाधिक भोटको आधारमा सिडि विजय अधिकारी द भ्वाइस अफ नेपाल घोषणा भएका छन्


प्रतियोगितामा चारजना कोचको प्रत्येक टिमबाट अन्तिममा एकरएक जना गरि ‘टप ४’ मा पुगेका थिए । कतारको दोहामा सम्पन्न ग्राण्ड फिनालेमा भ्वाइस अफ नेपाल नेपालकै चर्चित ¥यारिटी शो पनि हो ।
टप ४ मा पर्नेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज र श्रिजय थपलिया थिए । फाइनलमा पनि उनीहरुले प्रस्तुती दिएका थिए ।

सम्बन्धित खवर