आरआरमा किरावि - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

आरआरमा किरावि

साइनो समचारदाता
काठमाडौं । किरात राई विद्यार्थी संघ(किरावि) आर.आर. क्याम्पस इकाई समिति गठन गरेको छ ।
शुक्रबार भएको आंै सम्मलेनले संजय राईको अध्यक्षतमा १७ सदस्यीइ नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

सम्बन्धित खवर