पैनी र कल्भर्ट सिलन्यास - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

पैनी र कल्भर्ट सिलन्यास

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेको वडा नम्बर ६ मा रहेको बुद्धिलाल पैनी र कल्भर्ट निर्माण हुने भएको छ ।
किर्तिपुरबाट हिले टोल हुदै भाते गौडा निस्कने पैनी र भातेगौडा स्कुलबाट ५ नम्बर जोड्ने कल्भर्ट सिलान्यास गरिएको छ । ७ लाखको लागतमा निर्माण हुने दुई पैनी वडा अध्यक्ष जयबहादुर तामाङले सिलान्यास गरेका छन् । दुबै पैनी गोपाल लुइटेलको अध्यक्षतामा निर्माण हुदैछ ।
स्थानीयबासीहरुलाई आवातजावतमा समस्या परेकाले प्राथमिकतामा राखेर कल्भर्टको निर्माण गरिएको वडा अध्यक्ष तामाङले बताए ।

सम्बन्धित खवर