कांग्रेसको भेलामा डा.शेखर र गगनले सम्बोधन गर्ने - Sainokhabar
  • शुक्रबार, बैशाख १०, २०७८

कांग्रेसको भेलामा डा.शेखर र गगनले सम्बोधन गर्ने

साइनो समचारदाता
बेलबारी । प्रतीपक्षी नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को आयोजना हुने कार्यक्रमा प्रभाबशाली नेता डा. शेखर कोइराला र गगन थापा आज शुक्रबार बिराटचौक आउने भएका छन् ।


पार्टीको क्षेत्रको आयोजनामा हुने अगुवा कार्यकर्ता भेला तथा सम्मान सामारोहको नेताद्वय आउने भएका हुन् । पानस पार्टी प्यालेसमा हुने कार्यक्रममा प्रदेश सभाका सांसदहरु तथा जिल्ला कार्य समितिका जिम्मेवार नेताहरु समेतको उपस्थिति रहने क्षेत्रीय सचिव केदारमणि पौडेलले बताएका छन् ।

सम्बन्धित खवर