समाजवादीको कक्षागत कमिटी - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

समाजवादीको कक्षागत कमिटी

साइनो समचारदाता
धरान । परिवर्तनशील युवा विद्यार्थीहरुको संगठन समाजबादी विद्यार्थी फोरम, महेन्द्र बहुमुखी क्याम्पस गठन भएको छ ।
समाजवादीले बीए प्रथम बर्षमा सुरेन सुन्दासको अध्यक्षमा १३ सदस्य कक्षा कमिटी गठन भएको हो । समितिको उपाध्यक्षमा बिकास लावती, कोषाध्यक्षमा गोपाल राई, सचिवमा गोमा कुलुङ, सदस्यहरुमा जोडन चेम्जोङ, श्रीजङ राई, यमुना लिम्बू, ूविशाल तामाङ, ङ्सहाङ लिम्बू, छत्रछायामा राई, गृष्मा राई, सनम राई, बबिता राई र सल्लाहकार अस्मिता राईलाई चयन गरिएको छ ।

सम्बन्धित खवर