निःशुल्क आँखा शिविर - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

निःशुल्क आँखा शिविर

साइनो समचारदाता
उर्लाबारी । मोरङको उर्लाबारीको लायन्स क्लबहरूको आयोजनामा निःशुल्क आँंखा शिविर सम्पन्न गरेको छ ।


रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरको प्राविधिक सहयोगमा भएको शिविरबाट १ सय ५० बढीले सेवा लिएका थिए । जाँच मध्ये २३ जनाको आँखामा मोतीबिन्दु भेटिएकाले अप्रेसनको गोल्छा आँखा अस्पतालमा लगिएको क्लबकी बिमला पालुङ्वा हाङ्गामले जनाइन् ।

सम्बन्धित खवर