अभिकर्ता तालिम - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

अभिकर्ता तालिम

साइनो समचारदाता
पान्थर । जिल्लाको कुम्मायक गाउँपालिकको केन्द्र यासोक स्रोतकेन्द्रमा शनिबार अभिकर्ता तालिम सम्पन्न भएको छ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनि लि.को फिदिम शाखाले सञ्चालन गरको तालिम विहीबारदेखि सुरु भएका थियो ।

सम्बन्धित खवर