धिमाल जनवादी गीतको शुभमुर्हत् - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

धिमाल जनवादी गीतको शुभमुर्हत्

मंसिर १५ गते
साइनो समचारदाता
पथरी । आदिवासी जनजाति धिमाल समुदायको जनबादी गीतको छायांकनको शुभमुर्हत् गरिएको छ ।
धिमाल जाति विकास केन्द्रका महासचिव केदार धिमालले धिमाल परम्परा अनुसार घरमा पारेको रक्सी चढाएर शुभमुर्हत् गरिएको हो ।

धनबहादुर धिमालको रचना, शंकर धिमालको संगीत÷स्वरमा रहेको जनवादी गीतलाई सुवर्ण धिमालले निर्देशनमा बन्न लागेको हो ।

सम्बन्धित खवर