लिम्बु भाषा सरकारी कामकाजी भाषा बनेपछि गाउँबासीमा खुसीयाली - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

लिम्बु भाषा सरकारी कामकाजी भाषा बनेपछि गाउँबासीमा खुसीयाली

मंसिर १४ गते
साइनो समचारदाता


इलाम । नेपालमै पहिलो पटक लिम्बु भाषालाई सरकारी कामकाजीको भाषा बनाए पछि इलाममा खुसीयाली छाएको छ । जिल्लाको माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा किरात लिम्बू भाषा सरकारी कामकाजको भाषा घोषणा गरेको थियो । मंसिर १४ गते घोषणा गरेपछि स्थानीय वडाबासीले स्वागत गरेका हुन् । वडाको शाकाहारी बुधबारे बजार, भञ्ज्याङ चोक, माङ्हिम परिसरको खेलमैदानलगायतका स्थानहरुमा स्वतस्फूर्त दिपावली गरि घोषणाको स्वागत गरिएको स्थानीय सृष्टि खापुङले जनाइन् ।

सम्बन्धित खवर