यासोक उपाधि नजिक - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

यासोक उपाधि नजिक

मंसिर १४ गते
साइनो समचारदाता

अन्तिम सेमीफाइनल खेलमा स्पर्धा गर्दै हरियो ड्रेसमा यासोक र भारत । तस्वीरः आन्छुमे नसान

इलाम । सयपत्री सर्वाेत्तममुखी यासोक पाँचथरले जिल्लाको माङसेबुङमा जारी ११ औं स्करणको आत्मानन्द गोल्डकप फूटब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
विहिबार भएको अन्तिम सेमीफाइनलमा जलपाईगुडी एफसी भारतलाई २–० ले पराजित गर्यो । यासोकले पहिलो र दोस्रो हापमा १÷१ गोल गरेका थियो ।
यासोकले ४ मिनेटमा मिलन राईले अग्रता लिएको थियो । खेलको ६७ औं मिनेटमा लाम्पडले गरे । खेलको म्यान अफ दी म्याच उपविजेता जलपाईगुडी एफसी भारतका ज्याट्ली घोषित भए । उनले नगद १ हजार ६५ रुपैयाँ प्राप्त गरे ।
माङसेबुङ ५ स्थित माङसेबुङ खेल मैदानमा जारी प्रतियोगिताको विजेताले नगद एक लाख ८ हजार ६५ रुपैयाँ तथा उपविजेताले नगद ७५ हजार ६५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर