१५ वडा समितिको अधिबेशन - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

१५ वडा समितिको अधिबेशन

मंसिर ९
साइनो समचारदाता
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल(ससफो) काठमाडौं १५ वडा समितिको अबिधेशन भएको शनिबार सम्पन्न भएको छ । अधिबेशनले अध्यक्षमा सुमन महर्जनमा निर्वाचित गरेको छ । २९ सदस्यीय निर्वाचित समितिको उपाध्यक्षमा किरण महर्जन, सचिवमा दिपक ताम्राकार, सह–सचिवमा सुवास बानियाँ, कोषाध्यक्षमा लक्ष्मण महर्जन, सह–कोषाध्यक्षमा शर्मिला बानियाँ छन् । समितिको सदस्यहरुमा सुरज महर्जन, सुर्य लाल घतानी, राजेन्द्र महर्जन, नारायण क्षेत्री, रमेश नापितलगायत छन् ।

सम्बन्धित खवर