नालिफुङ्वाको चौथो अबिधेशन - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

नालिफुङ्वाको चौथो अबिधेशन

मंसिर ९
साइनो समचारदाता
दमक । किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भो झापाको चौथो अधिबेशनले सुककुमार योङहाङलाई अध्यक्षमा चयन गरेको छ ।


शनिबार खिजोत्लुङ माङ्हिम माइधारमा भएको अबिधेशनले उपाध्यक्षमा सरिता लिङ्देन, रमेश चारखोले, सचिबमा डिल्ली इङ्नाम, सहसमा अरुणा सेलिङ, कोषाध्यक्षमा रणु चेम्जोङ, सह कोषाध्यक्षमा निरु योङ्यालाई छानेको छ । अधिबेशनले कोपिला चेम्जोङ, युद्धहाङ थुलुङ, सबित्रा मेन्याङ्बो, इक्सा सेर्मा, पुजा राई, दिपा थलङ, नरेन्द्र लाओती, महेन्द्र योङहाङ, हेमराज लिङ्देन, शुक्रबिर सेर्मा, नुबाहाङ सेलिङलाई सदस्यमा चयन गरेको छ ।

सम्बन्धित खवर