कुम्मायक गाउँपालिकाको भेला - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

कुम्मायक गाउँपालिकाको भेला

मंसिर ६
साइनो समचारदाता
पान्थर । ‘लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराको साथ किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउँपालिका शाखा समिति गठन भएको छ ।
चुम्लुङ गाउँपालिका भेलाले अध्यक्षमा गंगा लावती, उपाध्यक्षद्वयमा डिल्लीश्वर चेम्जोङ, दलबहादुर सम्बाहाम्फे, सचिवमा सचिब तेजेन्द्र चेम्जोङ, सह–सचिबमा सुजन सम्बाहाम्फे र कोषाध्यक्षमा सम्झौता जबेगु छन् भने सदस्यहरुमा सुर्यदिप सम्बाहाम्फे, मोहनसिंह सम्बाहाङ्फे, अस्मिता फेवदिन, रण बहादुर फेवदिन, शन्त बहादुर सम्बाहाम्फे, राजकुमार लावती, काजी सेर्मा, नवीन सेर्मा र राजकुमार सेर्मा
छन् । भेलाले जय बहादुर चेम्जोङ (कुम्मायक गा.पा.अध्यक्ष), देबेन्द्र कुमार लावती (कुम्मायक गा.पा.वडा न.१,अध्यक्ष), बालकृष्ण सेर्मा (कुम्मायक गा.पा.वडा न.२,अध्यक्ष), तेजप्रकाश लावती, बिस्वराम सम्बाहाम्फे, लक्ष्मिनहाङ सम्बाहाम्फे, प्रेम बहादुर सम्बाहाम्फे,शेरबिक्रम सम्बाहाम्फे, नेत्र सम्बाहाम्फे, भगिमान सम्बाहाम्फे, मनकुमारी सेर्मा, सुन्दर बहादुर लावती, टी.एन. सुब्बा, सन्तोष सेर्मा, गणेश कुमार चेम्जोङ, जितेन्द्र लावती सल्लाहकारमा चयन गरेको छ ।

सम्बन्धित खवर