योजना अनुगमन - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

योजना अनुगमन

साइनो समचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा चालु आर्थिक वर्षमा सुरु भएको केही योजनाहरुको अनुगमन् थालिएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा आज वडा नम्वर ६ को कल्भर्ट तथा वडा नम्वर ९ र १० का मर्मत भएका ग्राभेलिङ सडकको अनुगमन् गरिएको छ ।

सम्बन्धित खवर