लर्ड बुद्धद्वारा मनि ट्रान्सफर सेवा सुरु - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

लर्ड बुद्धद्वारा मनि ट्रान्सफर सेवा सुरु

साइनो समचारदाता
पथरी । मोरको पथरी स्थित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले रेमिट्यान्स सेवा प्रारम्भ गरेको छ ।
संस्थाका अध्यक्ष अमिर राईले रेमिट्यान्स सेवा उद्घाटन गरी प्रारम्भ गरेका हुन् ।

सम्बन्धित खवर