इटहरीमा आगलागी, नियन्त्रणको प्रयास जारी - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

इटहरीमा आगलागी, नियन्त्रणको प्रयास जारी

साइनो समचारदाता

इटहरी । सुन्सरीको इटहरीमा आगलागी भइरहेको छ ।
विहिबार साढे १ बजेदेखि आगलागी सुरुभएको हो । इटहरीको संगीत चोक पश्चिम तिरुपति होटल पछाडिको सामसुम शो रुम भएको घरमा आगलाली भइरहेको हो । अहिले प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।

सम्बन्धित खवर