फाइनल प्रवेशका लागि आयोजक नेपाल, पाकिस्तानसँग सामना गर्दै - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

फाइनल प्रवेशका लागि आयोजक नेपाल, पाकिस्तानसँग सामना गर्दै

काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा बिहीबार नेपालले पाकिस्तानसँग सामना गर्दैछ ।


ललितपुरको सातदोबाटोमा दिउँसो २ बजेर ३० मिनेटमा फाइनल प्रवेशका लागि आयोजक नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल पाकिस्तानलाई, पाकिस्तान नेपाललाई पराजित गर्ने लक्ष्यको साथ मैदान उत्रिदैछ छ ।

सम्बन्धित खवर