थापाद्वारा पार्टी एकता हुने संकेत - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

थापाद्वारा पार्टी एकता हुने संकेत

लहान । सिरहाको मिर्चैयामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताएका छन् ।
बुुधबार ायोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर बलियो पार्टी निर्माण हुने बताए ।
उनले राष्ट्रलाई विखण्डन र सर्वसत्तावादबाट जोगाउन पार्टी एकता अपरिहार्य रहेको उल्लेख गरे । केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न देशलाई धर्मनिरपेक्ष बनाएको आरोपसमेत अध्यक्ष थापाले लगाए ।

सम्बन्धित खवर