प्रधानमन्त्रीको छातीमा संक्रमण - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

प्रधानमन्त्रीको छातीमा संक्रमण

साइनो समचारदाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण छ भने शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको छ । उनको शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहक कार्डियोथोरासिक भास्कुल तथा टान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।


स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल पुर्याइएको थियो ।
‘उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गर्दर्छाैं’ कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले भनेका छन् ।

सम्बन्धित खवर