एएफसी यू–१९ महिला छनौट, आइतबार पाकिस्थान–नेपालको खेल - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

एएफसी यू–१९ महिला छनौट, आइतबार पाकिस्थान–नेपालको खेल

आइतबार हुने समूह चरणको अन्तिम खेलमा पाकिस्तानले नेपालको सामना गर्दैछ । आजै भारत र थाइल्याण्ड पनि आमुन्ने सामुन्ने हुदैछ ।

शुक्रबार चोनबुरी स्टेडियममा सम्पन्न समूह बी तर्फको दोस्रो खेलमा पाकिस्तानले आयोजक थाइल्याण्डसँग १८ गोल अन्तरले हार बेहोरेको हो । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनौटतर्फ नेपालसँगै एउटै समूहमा रहेको पाकिस्तानले आफ्नो दोस्रो खेलमा पनि भारी अन्तरले हार बेहोरेको छ । त्यसअघि पाकिस्तानले भारतसँग पनि समान १८–० गोल अन्तरले पराजित भएको थियो ।

सम्बन्धित खवर