‘भाउजूको चिया’ सार्वजनिक - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

‘भाउजूको चिया’ सार्वजनिक

साइनो समचारदाता
पथरी । क्रेजी डटकमका कार्यकारी सम्पादक फिपराज बेघाको सर्ट मुभी सार्वजनिक भएको छ ।

भ्यू टावर युट्युब च्यानलबाट ‘भाउजूको चिया’ सार्वजनिक गरिएको हो । बेघाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ५ मिनेट ४८ सेकेन्डको रहेको छ ।. मुभीमा दिलमान बेघा, सन्जना विक, प्रीति योगी, संजिब गजमेर, सिखा विश्वकर्मा, दिया योगी र भिमा मिभकले अभिनय गरेको मुभि मुहासिं थापा मगरले खिचेका छन् । सर्ट मुमि बैदेशीक रोजगारबाट आश्रित पारिवारिक कथालाई सन्देशमूलक तरिकाले समेटिएर लेखिएको छ ।

सम्बन्धित खवर