निशानको घरमा एलिशाको चर्चा ( भिडियो सहित ) - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

निशानको घरमा एलिशाको चर्चा ( भिडियो सहित )

उर्लाबारी, असोज ८

पहिलो नेपाल आइडलमा फस्ट रनरप बन्न सफल निसान भट्टराईको घरमा चर्चित मोडल एलिशा राईको चर्चा सुरु भएको छ ।

भुन्टी र मंसिर महिनैमा सगै देखिएका यो जोडीको मायाप्रेमलाई लिएर बजारमा हल्ला चल्दै गर्दा गायक भट्टराईको घरमा चर्चा भएको हो । छोराको रोजाईलाई नै आफुहरुले सहर्ष स्वीकार गर्ने उनका आमा बुबाले बताएका छन् ।

निशानले एलिशालाई दिदि भनेर सम्बोधन गर्ने र उनीहरु बीच दिदिभाईको मात्रै सम्बन्ध रहेकाले यो हल्ला मात्रै भएको बुबाले वताए । यद्यपि यदी उनीहरु प्रेममा छन् भने त्यो सम्बन्ध परिवारलाई पनि स्वीकार्य रहेको उनले बताए । आमाले पनि बुबाको कुरामा सहमति जनाउँदै एलिशालाई बुहारी बनाउन पाउँदा खुशी हुने बताएकी छिन् ।

सम्बन्धित खवर