ओबामा र क्लिन्टनको घरमा विष्फोटक पदार्थ ! - Sainokhabar
  • मङ्गलबार, असोज ०५, २०७८

ओबामा र क्लिन्टनको घरमा विष्फोटक पदार्थ !

अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामा, पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनसहित उच्च व्यक्तित्व र सञ्चार माध्यममा हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको खुलासा भएको छ । २३ अक्टोबरमा ओबामा र क्लिन्टनको ठेगानामा पुग्नुअगावै भोलिपल्ट विस्फोटक पदार्थ वासिंटन डीसीमा नियन्त्रणमा लिइएको छ । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसका अनुसार, दुवै ठेगानामा एउटै शैलीमा विस्फोटक पदार्थ प्याक गरेर पठाइए पनि ती कुनै पनि विस्फोट भने भएनन् ।

सम्बन्धित खवर