स्टार बन्न धर्म त्यागिन्, यस्तो छ कहानी - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

स्टार बन्न धर्म त्यागिन्, यस्तो छ कहानी

यास्मिना अली पोर्न फिल्म क्षेत्रका एउटा परिचित नाम हो । हाल एउटा खुलासाका कारण उनी झनै चर्चामा छिन ।
खुले
उनले दिएको एउटा अन्तर्वार्तामा आफ्नो बाल्यकाल, धर्म त्याग तथा एडल्ट फिल्ममा प्रवेश लगायतका विषयमा खुलासा गरेकी छन ।

स्पेक्टयर नामक वेबसाइटलाई दिएको अन्तरवार्तामा उनले अफगानिस्तानमा जन्मिएर बेलायतसम्मको यात्रा र फेरि पोर्न फिल्म उद्योगतर्फको यात्राका विषयमा कुरा गरेकी छिन ।

अफगानिस्तानमा जन्मिएकी मुस्लिम परिवारकी अली ९ वर्षकी हुँदा उनको परिवारले देश छाडेर बेलायत पसेको थियो । बेलायत पुगेपछि पनि उनका बाउआमा कट्टर मुस्ल्मि थिए । अलीलाई पनि उनका बाउआमाले कडा मुस्लिम नियममा बाँध्ने कोसिस गरे ।

स्कुलमा समानता र स्वतन्त्राका बारेमा पढ्ने तर घर आएर बाउआमा र परिवारबाट विभेद र अपमानको सिकार हुन परेपछि यास्मिनाले इस्लाम धर्म त्याग गरिन् । आफ्नो मनको इच्छा पूरा गर्न धर्मले रोकेपछि उनले धर्मत्याग गरेकी थिइन् ।

यास्मिनाले नास्तिक यहुदी युवकसँग बिहे गरिन् । ती युवक निर्वस्त्र फोटोग्राफर हुन् । उनले भागी विवाह गरेकी हुन ।

विवाहपछि उनले आफ्नै पतिलाई आफ्ना निर्वस्त्र तस्वीर खिच्न लगाइन् र ती तस्वीरहरु विभिन्न पोर्न कम्पनीहरुलाई पठाइन् । त्यसपछि उनलाई पोर्न उद्योगमा काम गर्ने अवसर प्राप्त भयो ।

अहिले यास्मिना अली पोर्न उद्योगमा स्थापित नाम भैसकेको छ । उनले दर्जनौ पोर्न फिल्ममा काम गरिसकेकी छिन ।
सार्वजनिक

सम्बन्धित खवर