नेफेसोको तेस्रो अबिधेशन - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

नेफेसोको तेस्रो अबिधेशन

इजरायल । नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशनको बन्द सत्रले नयाँ कार्यकारिणी समिति र सल्लहाकार समिति सर्वसहमतमा चयन भएको छ।

अक्टोबर १९ तारिको दिन पासाङनुर्बु शेर्पाको अध्यक्षतामा १९ सदस्यीस समिति चयन गरेको हो ।समितिको सहअध्यक्षमा कल्पना मोक्तान तामाङ, वरिस्ठ उपाध्यक्षमा फुर्बा शेर्पा, उपाध्यक्षत्रयमा छोङ्बा शेर्पा, शर्किनी ह्योल्मो र उपाध्यक्ष दिपक शाह ठकुरी, महासचिवमा अनिला मोक्तान तामाङ, प्रबक्तामा समिर स्वाङ्बा ह्योल्मो, सचिवत्रयमा आङ्छिरिङ शेर्पा, शंकर गोले तामाङ, पेम्बाडोमा ह्योल्मो, कोषअध्यक्ष अनिता राई, सहकोषाअध्यक्षमा सुनिता मोक्तान तामाङ छन् भने सदस्यहरुमादिनेश मोक्तान तामाङ्
लाक्पा लामा शेर्पा, दोर्जे शर्पा, विमला मोक्तान तामाङ, अनुराज मोक्तान तामाङ, छोक्गी डुमजन तामाङ छन । सल्लाहकार समितिको अध्यक्षमा सुन्दरसिहं लामा तामाङ, चार सदस्यहरुमा छिरिङ लामा शेर्पा, सुभास राई, कुमार राई र दिप कुमार राई छन् । नव निर्वाचित समितिलाई संघीय समाजवादी फोरम नेपाल केन्द्रीय उपाध्यक्ष एवम् खस क्षेत्री सामाजका संस्थापक केन्द्रीय अध्यक्ष युवराज कार्कीले पार्टी विधान अनुसार शपथग्रहण गराएका थिए ।

सम्बन्धित खवर