उपाध्यक्ष कार्की इजराइल प्रस्थान - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

उपाध्यक्ष कार्की इजराइल प्रस्थान

पथरी । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष युवराज कार्की बुधबार त्रिभुवन विमानस्थलबाट केही दिनका लागि इजराइलतर्फ प्रस्थान गरेका छन् ।

उपाध्यक्ष कार्की नेफेसो इजराइलको अधिवेशनमा सहभागी हुन त्यसतर्फ लागेका हुन् । उनी दिउँसो साढे १२ बजे उडेका हुन् । उनलाई विदाइ गर्नका लागि संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पा, प्रेम थापा, राजन केसी लगायत विमानस्थल पुगेका थिए ।

सम्बन्धित खवर