पथरीमा ईश्वर फार्मेसीद्धारा संचारकर्मीहरुलाई मास्क र सेनिटाइजर - Sainokhabar

पथरीमा ईश्वर फार्मेसीद्धारा संचारकर्मीहरुलाई मास्क र सेनिटाइजर

साइनो समाचारदाता पथरी/

माेरङकाे पथरी शनिश्चरे १ मा रहेको ईश्वर फार्मेसीले फ्रन्ट लाईनमा रहेर काम गर्ने पथरी शनिश्चरेका संचारकर्मीहरुका लागी मास्क र सेनिटाइजर वितरण गरेको छ । पथरी हस्पिटल तथा इश्वर फार्मेसी संचालक ईश्वरी सापकोटाले पत्रकार महासंघ मोरङका सहसचिव सन्तोष राईलाई सो सामाग्री प्रदान गर्नु भएको हो ।


सापकाेेेेटाले ईलाका प्ररहरी कार्ययलयमा रहेका सुरक्षाकर्मी  का लागि ६० पिस माक्स सहयाेेग गर्नुु भएको थियाेे । हरेककार्यमा सहयोग गर्दै आएका फार्मेसी संचालक सापकोटाले एक पत्रकार एक केएन ९५ माक्स र सेनिटाईजर प्रदान गरेका हुन ।
कोरोना भाइरस कोभिड १९ को जोखिम न्यूनिकरणका लागी सरकारले लक डाउन गरेको अवश्थामा समेत अग्रभागमा रहेर रिर्पोटिङमा खटिने पत्रकारहरुको सुरक्षाका लागि माक्स र सेनिटाइजर सहयोग गरेको सापकोटाले बताउनु भयो ।
ईश्वर फार्मेसीको सहयोगले रिर्पोटिङमा खटिने संचारकर्मीलाई हौसला बढ्ने नेपाल पत्रकार महासंघका सहसचिव सन्तोष राईले बताउनु भयाे ।

सम्बन्धित खवर

%d bloggers like this: