दुर्घटनाबाट झापामा बालकको मृत्यु - Sainokhabar

दुर्घटनाबाट झापामा बालकको मृत्यु

साइनो समाचारदाता

विर्तामोड । मंगलबार पिकअप भ्यानको ठक्करबाट धिरेन राईका चार वर्षीय छोरा सुदेन राईको मृत्यु भएको छ । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान ८ बजे बिर्तामोड नगरपालिका १० स्थित सैनिकमोड बाट बजारतर्फ जाँदै गरेको मे१च ५६०२ नंको पिकअप भ्यानले ठक्कर दिदाँ स्थानीय बालकको मृत्यु भएको हो । उनका अनुसार घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: