नीति तथा कार्यक्रम बहुमतले पारित - Sainokhabar

नीति तथा कार्यक्रम बहुमतले पारित

साइनो समाचारदाता

काठमाडौं । सरकारले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकले गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा संयुक्त रुपमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम आजको बैठकले पारित गरेको हो । नीति तथा कार्यक्रम पारित भएसँगै प्रतिनिधि सभाको अर्को बैठक २०७७ साल जेठ १३ गते मंगलबार दिनको १ः०० बजेसम्म बस्दैछ ।

 

सम्बन्धित खवर

%d bloggers like this: