नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ - Sainokhabar

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७

साइनो समाचारदाता

काठमाडौं । नेपालमा कोरोना संक्रमितको सख्या ३ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । देवकोटाका अनुसार बाँकेमा ४७ जना र अन्य जिल्लाका ६ जना रहेका छन् । यस्तै मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र दाङका एकएक पुरुषमा संक्रमण देखिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: