२५ मृर्गौला पीडितलाई राहत वितरण - Sainokhabar

२५ मृर्गौला पीडितलाई राहत वितरण

 

साइनो समाचारदाता

पथरी । जेठ ३ गते वल्क नेपालले २५ मृगौला पीडित परिवारलाई राहत वितरण गरेको छ । मृगौला पीडित सरोकार समाज नेपालको सहकार्यमा वल्क नेपालले राहत वितरण गरेको हो ।

प्रत्येक मृगौला पीडित परिवारलाई एक।एक बोरा चामल राहत वितरण गरेको छ । सस्थाका अध्यक्ष खड्ग बहादुर श्रेष्ठ उपाध्यक्ष एकलब्य राई र कोषाध्यक्ष मनेश आङबोको उपस्थितिमा भत्तmपुरको सल्ला घारीमा राहत वितरण गरिएको थियो । २५ मृगौला पीडित परिवार सामेल भएको राहत वितरण कार्यक्रममा आपत बिपत्तिको घडीमा फेरि पनि राहत बितरण गर्ने प्रतिबद्धता अध्यक्ष खड्ग श्रेष्ठले व्यक्त गरेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: