साउदीमा इटहरीका कटुवालको कोरोना संक्रमणबाट मृत्यु - Sainokhabar

साउदीमा इटहरीका कटुवालको कोरोना संक्रमणबाट मृत्यु

बैदेशिक रोजगारीमा रहेका

इटहरी / कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट इटहरीका लिलामान (काजी) कटुवालको मृत्यु भएको छ । एक बर्ष अगाडी बैदेशिक रोजगारको लागि साउदी गएका इटहरी ५ का ५१ बर्षीय कटुवालको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको ४ दिन अघि साउदीमा मृत्यु भएकाे बताइएकाे छ । काेराेना संक्रमणबाट मुत्यु भएका उनकाे शव नेपाल नआउने भएकाे छ । उनका २ छोरी र एक छोरा छन् । मृतकका परिवारले स्थानीय,प्रदेश र संघिय सरकार सँग सहयोगको माग गरेका छन ।

सम्बन्धित खवर

%d bloggers like this: