शंकाले लंका जलाउछ... (भिडियोसहित) - Sainokhabar

शंकाले लंका जलाउछ… (भिडियोसहित)

साइनो समाचारदाता

काठमाडौं । नेपाली सुगम संगीतमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका सुनिता थेगिमको आवाजमा रहेको शंकाले लंका जलाउछ…गीतको भिडियो सार्वजनिक भएको छ ।

मायालु प्रेमील जोडीको मनको भावनालाई गीतमा समेटिएको कारणले पनि सम्पूर्ण दर्शक तथा स्रोताको मनमा बस्न गीत सफल हुने गायिका सुनिताले बताइन । हरी उप्रेतीको शब्द सिर्जना तथा विकाश चौधरीको संगीत संयोजनमा रहेको गीतको लिरिकल भिडियोलाई शान्ती इन्टरटेन्मेन्टले डिजिटल बजारमा ल्याएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: