रेडियाे प्रस्ताेता(Radio jockey)ले के ध्यान दिनुपर्ने कुराहरू : - Sainokhabar

रेडियाे प्रस्ताेता(Radio jockey)ले के ध्यान दिनुपर्ने कुराहरू :

√यशोदा लिम्बु

रेडियोमा कार्यक्रम कसरी तय गर्ने ?
अारजेले कुन कुरा अवलम्बन गर्ने ?
रेडियो कार्यक्रमकाे उत्पादन कसरी प्रभावकारी हुन्छ ?
१४ पी (14 P) सूत्र के हाे ?
यी सबैबारे बुझ्न भिडियो हेर्नुहाेस् ।

(रेडियो धरान (८८.८ मेगाहर्ज)मा कार्यरत लिम्बुले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: