युट्युबमा तीन नयाँ चलचित्र सार्वजनिक - Sainokhabar

युट्युबमा तीन नयाँ चलचित्र सार्वजनिक

साइनो समाचारदाता

पथरी । लकडाउनको बेला तीन नयाँ नेपाली चलचित्र युट्युबमा सार्वजनिक भएको छ । नायिका निरुता सिंह, नायक जीवन लुइटेल, राजबल्लब कोइरालालगायत अभिनित मलाई मन परयो युट्युबमा सर्ज गरेर हेर्न सकिन्छ । चलचित्र मंगलबार सार्वजनिक भएको हो ।

पोई पर्यो काले पनि नयाँ नेपाली चलचित्र हो । सौगात मल्ल, पुजा शर्मा अभिनित चलचित्र पोई पर्यो काले पनि युट्युबमा सार्वजनिक भएको छ । सौगात अभिनित अर्को चलचित्र पञ्चेबाजा पनि सार्वजनिक भएको छ । पञ्चेबाजालाई घनश्याम लामिछानेले निर्देशिन गरेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: