बिपन्न १० घर परिवारलाई राहत वितरण - Sainokhabar

बिपन्न १० घर परिवारलाई राहत वितरण

साइनो समाचारदाता

हसन्दह । समाजवादी पाटीले पथरी शनिश्चरे ६ तित्रिझाकका ज्याला मजदुर गरी जिविकोपार्जन गर्ने अति विपन्न १० घर परिवारलाई शनिबार चामल, तेल, दाल र साबुन बितरण गरेको छ ।

कम्तीमा १ मिटर डिस्टेन कायम गर्दै राहत वितरण गरेको थियो । ज्याला मजदुरी गरि खाने वडा अन्य २७ घर परिवारलाई पनि भोलि राहत वितरण गरिने समाजवादीका जिल्ला सदस्य एलभी भण्डारीले जनाए । आइतबार अति विपन्न परिवारहरू भोकले मर्नु नपरोस भन्ने उद्देश्यले वडाको भातेगौडाका धिमाल समुदायका ४ बिपन्न परिवार, तल्लो कुडाका १ मुसहर परिवार र रायाटोलका १ मुसहर वरिवारलाई चामल, दाल, तेल, साबुन र माक्स वितरण गरेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: