समाजवादीद्धारा ४४ विपन्न परिवारलाई चामल, दाल र तेल वितरण - Sainokhabar

समाजवादीद्धारा ४४ विपन्न परिवारलाई चामल, दाल र तेल वितरण

साइनो समाचारदाता

हसन्दह । समाजवादी पाटी पथरी शनिश्चरे मोरंगले ४४ विपन्न परिवारलाई शुक्रबार चामल, दाल र तेल वितरण गरेको छ ।

पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ६ सिसाबनीको सुकुम्बासी टोलका १३ अति बिपन्न परिवार र सोही वडाको बिपन्न मुसहर बस्ती, गेलाबारीका ३१ परिवारलाई चामल, तेल र दाल बितरण गरेको हो । समाजबादी पार्टीको विशेष पहलमा १० केजि चामल, १ पोका तेल र दाल वितरण गरेका हो । विशेष ज्याला मजदुरी गर्नेहरुलाई पहिलो चरण अन्तर्गत राहत वितरण गरेको समाजवादीले जनाएको छ ।

 

 

 

 

 

 

सम्बन्धित खवर

%d bloggers like this: